एनआरएनए मिडिया तथा पब्लिकेशन समितिमा बेलायतबाट ३ पत्रकार

गैर आवासीय नेपाली संघको दुई वर्षे कार्यकाल रहने गरि बनाइएको मिडिया तथा पब्लिकेशन समितीमा बेलायतबाट पत्रकारमहासंघका पूर्व अद्यक्ष तथा बरिस्ट पत्रकार चिरन शर्मा सह संयोजकमा छनौट भएका छन् भने सेतोपाटिका फडिन्द्र भट्टराई र नेपाल खबरका प्रजय सुकला कार्यसमितिको सदस्यमा पर्न सफल भएका छन् । 

हालै एनआरएनको मिडिया तथा पब्लिकेशन समितिमा एक संयोजक, तीन उपसंयोजक र १५ सदस्य कायम गरि समितिलाई पूर्णता दिइएको हो ।

समितिको संयोजकमा भूषण घिमिरेलाई तोकिएको छ । घिमिरे यसअघि नै प्रवक्ता नियुक्त भइसक्नु भएको छ । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको प्रवक्ता घिमिरेको संयोजकमा रहने गरि तीन सहसंयोजक तोकिएको छ ।

संयोजक:

भूषण घिमिरे, प्रवक्ता- गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

सहसंयोजक:

१. हेमन्त काफ्ले, अष्ट्रेलिया

२. विजय घिमिरे, अमेरिका

३. चिरन शर्मा, बेलायत

सदस्यहरु

१. डिल्ली ढकाल, अष्ट्रेलिया

२. बुध्दिसागर घिमिरे, न्यूजिल्याण्ड

३. रामचन्द्र गिरी, मलेसिया

४. किसन राई, हङकङ

५. आनन्द कोइराला, जापान

६. दिल कुमार श्रेष्ठ, कतार

७. मेघराज सापकोटा, युएई

८. नवराज वि के, कतार

९. शुक्र लामा, सउदी अरबिया

१०. बसन्त रानाभाट, स्पेन

११. फणिन्द्र भट्टराई, बेलायत

१२. प्रजय शुक्ला, बेलायत

१३. होम प्रसाद लम्साल, अमेरिका

१४. आङ छिरिङ शेर्पा, अमेरिका

१५. गोकुल लामिछाने, क्यानडा

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *